नोटबजार डटकमका ‘ग्रुप एडिटर’ अधिकारी नाफिजको कोषाध्यक्षमा निर्विरोध निर्वाचित

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को शनिबार सम्पन्न पाँचौं महासभाबाट नोटबजार डटकमका ग्रुप एडिटर परमेश्वर अधिकारी कोषध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । द राइजिङ्ग नेपालका पत्रकार मोदनाथ ढकालको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा अधिकारीले दुई वर्ष कोषध्यक्षको भुमिकामा काम गर्नेछन् । महासभाबाट १५ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिमा रेडियो नेपालका भुवन आचार्य…