बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ । मंगलबार एकैदिन तोलामा १ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य पुनः घटेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४००, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० र चाँदीको…