एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी खल्ती मार्फत गर्न सकिने भएको छ । एन.आई.बि.एल एस क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखी यहि मंसिर २२ गतेदेखि यो सेवा सुरु गरेको जनाएको छ । एन.आई.बि.एल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा संचालित छ । यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आइपीएस र नेपाल…