नेपालीहरुले पनि भर्चुअल माध्यमबाट जीवन साथी खोज्न सक्ने भएका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुलाई लक्षित गर्दै नेपालका युवाहरुले जीवन साथी खोज्ने एप ‘पञ्चेबाजा’ संचालनमा ल्याएपछि थप सहज हुने भएको हो । चाहे अनुसारको जीवन साथी खोज्नका लागि यो ‘एप’ ले पुर्णरुपमा सहयोग गर्ने निर्माताहरुको दाबी छ । एपको मद्दतबाट विश्वका जुनसुकै कुनामा रहेका अविवाहित…