सिर्जनात्मक काम गर्नेलाई सरकारले ५० लाखसम्म कर्जा दिने, यस्तो छ कर्जा लिने प्रक्रिया

के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ?  आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपाईका लागि कुनै समस्या नहुने भएको छ । सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ । त्यस्तो…