घोडीघोडा लघुवित्तको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार रोक्का भएको छ । कञ्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त र कोहलपुर बाँकेमा मुख्य कार्यालय रहेको युनिक नेपाल लघुवित्तबीच एक आपसमा गाम्भे।गाभिने (मर्जर सम्झौता) भएपछि घोडीघोडाको शेयर कारोबार रोक्का भएको हो । दुई लघुवित्तबीच कार्तिक २१ गते शुक्रबार एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको…