शिवम् सिमेन्ट्सको २४.२१ प्रतिशत लाभांश पारित भएको छ। कम्पनीको सोमबार भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को लाभांश पारित गरेको हो । कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सभाले चुक्ता पूँजी ४ अर्ब ४० करोडको २४.२१ प्रतिशतका दरले नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै आ.व. २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ती…