एक करोड रकमसहित शंकास्पद हुण्डी कारोबारी प्रहरीको नियन्त्रणमा

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक करोड रकमसहित शंकास्पद हुण्डी कारोबारी पक्राउ गरेको छ । प्रहरीले सोमबार अपराह्न ५ बजे काठमाडौंको ओम बहालस्थित गोल्डेन लिफ होटलबाट तीनजना शंकास्पद हुण्डी कारोबारीलाई पक्राउ गरेको हो । उक्त होटलबाट अवैधरुपमा हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा कारबाही सञ्चालन गर्दा ९९ लाख ८४ हजार नेपाली रुपैयाँ र ९ सय अमेरिकी…