नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब २७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २७३ दिने मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब एक करोड ६० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा…