सामुदायिक लघुवित्तको खराब कर्जा १६% माथि, खुद नाफा ८३% ले घट्यो

सामुदायिक लघुवित्त वित्तीय संस्थाको खराब कर्जा १६ प्रतिशत पुग्दा लघुवित्तको खुद नाफामा ८३.०३ प्रतिशतले घटेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खराब कर्जा अनुपात बढेर १६.०८ प्रतिशतमा पुगेको छ ।  गत आवको यसै अवधिमा १.८४ प्रतिशत रहेकोमा १४.२४ प्रतिशतले खराब कर्जा अनुपात बढेको हो ।…