प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग कैट एआईजेजीएफ अध्यक्ष अशोक कुमार वर्माको भेटघाट सफल भएको छ । भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले चाडै कैट र एआईजेजीएफको सम्पूर्ण प्रतिनिधिमण्डललाई नेपालमा बोलाउने आश्वासन दिएका छन् । कार्यक्रममा दुवै देशको वार्ता टोलीको मुख्य सचिव र अन्य पदाधिकारी समेत रहने उनले बताए । कार्यक्रममा कृषि क्षेत्रमा सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा भएको…