महानगरहरुले ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ : बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन । ब्राजिलको साओ पाउलोमा सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन पुगेका प्रमुख शाहले विहीबार भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग…