आइतबार २ हजार ७१ संक्रमित थपिए, उपत्यकामा १ हजार ४१६ जनामा पुष्टि

आइतबार देशभर कूल २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ४१६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१…