सुनको मूल्य बिहीबार स्थिर रहँदा चाँदीको भाउ भने घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेको हो । महासंघका अनुसार बिहीबार पनि बुधबार तोकिएको भाउमा नै सुन खरिद बिक्री भइरहेको छ । यसअनुसार आजका लागि सुन खरिद गर्न चाहनेले प्रतितोला छापावाला सुनका लागि ९४ हजार ५०० रुपैयाँ र…