एन आई सी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता

एन आई सी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुनेहरूका लागि नगद फिर्ता योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत सस्तो डिल, ग्यापू, मार्केटप्लेस, ठुलो पसल, इन्फिस्टोर, ओकेदाम, कालमार्ट लगायतका इकमर्श प्लेटफर्मबाट बैंकका ग्राहले सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने छन् । यो छुट पाउनका लागि बैंकका…