हाइटेक इन्टरनेशनलसँग पौने २ अर्ब बिगो माग गर्दै राजश्व अनुसन्धानले दर्ता गर्यो मुद्धा

भन्सार चोरी पैठारी गरेका माल वस्तुको भुक्तानी गर्न गैर कानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएको भन्दै राजश्व अनुसन्धान विभागले हाइटेक इन्टरनेशनलका बिरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले गैरकानुनी रुपमा विदेशी मुद्रा विदेश पठाएर विदेशी विनियमको अपचलन गरेको निष्कर्ष सहित झण्डै पौने २ अर्ब रुपैंया बिगो असुल गर्नु पर्ने औंल्याएको छ ।…