एनआरएनए कोभिड -१९ तथ्याङ्कः विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त

विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा.…