स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ग्लोबल फाइनान्स, न्यूयोर्कद्वारा 'बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०' अवार्डबाट पुरस्कृत भएको छ । बैंकले उक्त पुरस्कार एशिया प्यासिफिक समूह अन्तर्गत प्राप्त गरेको हो । बैंक यो प्रतिष्ठित पुरस्कारबाट लगातार छैठौं पटक पुरस्कृत भएको हो। बैंकले यो अवार्ड डिजिटल ग्राहकहरुलाई प्रदान गर्ने सेवा र आकर्षण गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल…