नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारसम्म कोरोना भाइरसबाट सक्रिय संक्रमितको कुल संख्या २५ हजार ७ पुगेको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा हालसम्मकै धेरै संक्रमित पनि थपिएका छन् । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २०९…