आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनलाइन पोर्टल र मोबाइल एप संचालनमा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एपस् को आज एक कार्यक्रमको आयोजना गरी शुरु गरेको छ…