सुनको भाउ मंगलबार एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ । नेपाली बजारमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको सुन आइतबार भने स्थिर रहेको थियो। उता सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि तोलामा ९० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी…