सोमबार सुन चाँदी दुबैको मूल्यमा बढोत्तरी

आइतबार स्थिर रहेको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला २०० रुपैयाँले वृद्धि भएको छ। सुनसँगै सोमबार आइतबोको तुलनामा चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। चाँदीको…