राष्ट्रिय वाणिज्य बैंकले सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं.-६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन । उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले…