माथिल्लो त्रिशूली-१ आयोजनाको निर्माणमा तीव्रता, भौतिक प्रगति ३५%

हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ। आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो। यो २ सय १६ मेगावाट क्षमताको छ। सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। सन् २०१९ देखि निर्माण सुरु भएको सो…