नेपाली बजारमा सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ । भदौ २४ गते बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको…