अन्तःशुल्क करदाताले अनिवार्य रुपमा उत्पादन ब्रान्ड दर्ता गराउनुपर्ने

अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो ब्रान्ड पनि अनिवार्य रुपमा कर कार्यालयमा दर्ता गराउनुपर्ने भएको छ। आन्तरिक राजस्व विभागले करदाताले कर कार्यालयमा मासिक विवरण बुझाउनुअघि अनिवार्य रूपमा आफ्नो उत्पादनको ब्राण्ड दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । सूर्तिजन्य तथा मदिराजन्य वस्तुको उत्पादन गर्नेहरुले यसरी दर्ता गर्नका लागि विभागको वेबसाइटमा जानुपर्ने छ । ट्याक्सपेयर पोर्टलमा गएर ब्रान्ड दर्ता…