लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी भ्यालु फण्ड १ का इकाधनीले पाउन बाँकी प्रतिफल रकम बैंक खातामा पठाउने भएको छ। योजनाले यस अघि इकाइधनीहरुलाई ५० करोड आंशिक रकम वितरण गरिसकेको छ। लक्ष्मी बैंकले प्रवद्र्धन गरेको कोष गत चैत ११ गते परिपक्व भएको थियो । कोष खारेजी भएसँगै कोषका लगानीकर्ताहरुको बाँकी रहेको ५.२२ प्रतिशत प्रतिफल रकम प्रचलित…