सस्ता कम्पनी छान्दै शेयर लगानीकर्ता, माइक्रोफाइनान्समा बिक्री चाप

मौद्रिक नीतिको प्रभावले उचालिएको शेयर बजारमा करेक्सन आउन थालेपछि शेयर लगानीकर्ताहरुको ध्यान सस्ता कम्पनीमा पुगेको छ। छोटो समयमै बजारबाट नाफा सुरक्षित गरेका लगानीकर्ताहरुको रोजाईमा आईपीओभन्दा पनि सस्तो भाउ भएका कम्पनी परेपछि ती कम्पनीहरुको माग बढेको छ । जसले गर्दा सस्तो मूल्यका अधिकांश कम्पनीको शेयरमूल्य उच्चदरले बढेको छ । सस्ता कम्पनीमा खरिदको चापपर्दा आधादर्जन कम्पनीको शेयरमुल्य…