‘कर्जा माग नहुँदा लगानीयोग्य रकम कसरी सक्रिय तुल्याउने भन्नेमा निकै चिन्तित छौं’ : भुवन कुमार दाहाल

'अर्थतन्त्रलाई गतिशील बनाउन बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण' कोभिड-१९ को असर अन्य क्षेत्रमा जस्तै बैकिङ क्षेत्रमा पनि प्रत्यक्ष रुपमा परेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन जनताको विश्वास बढाउनु नै एकमात्र उपाय हो । सरकारले बजेट मार्फत तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गर्ने प्रयास गरेको छ । त्यसैले राज्य, बैंक तथा व्यवसायीहरु मिलेर नै…