सजिलो मेडस प्रालिले साउन १३ गतेबाट काठमाण्डौमा आफ्नो सेवा संचालन गर्ने भएको छ । 'अनलाइन फर्मा सबैको घर घरमा' मूल उद्देश्य लिएर सजिलो मेडस प्रालिले घर घरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परीक्षण सेवा प्रदान गर्ने जनाएको छ। विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने…