हतारमा बैठक राखेर अनिश्चितकालका लागि साधारण सभा धकेलियो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघ पदाधिकारीको बैठकले हतारमा निर्णय गरेर महासंघको साधारण सभा अनिश्चितकालका लागि धकेलेको बताएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गते गर्ने भनिएको महासंघको साधारण सभा तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकबाट भएको उक्त निर्णयप्रति असन्तुष्टि…