अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गर्ने दुई युवती पक्राउ

अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङका कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेको महाशाखाले आइतबार एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रहरीले विभिन्न व्यक्तिलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी…