नेपाल सिमेन्ट उत्पादक संघले आज (साउन १ गते) देखि नगदमा मात्रै सिमेन्ट बिक्री गर्ने निर्णय गरेका छन्। नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगीहरूको सिमेन्ट बिक्रीको पुरानो बक्यौता उठाउन बाँकी रकम नै करिब खर्ब पुग्न लागेपछि बिक्री कारोबार नगदमा गर्नुपर्ने सहमति गर्दै उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेका हुन् । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच उधारो, मूल्य,…