सिडिएससीको प्रमुख कार्यकारी अधिकृतका लागि ७ जनाको आवेदन पर्यो

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को प्रमुख कार्यकारी अधिकृतका लागि ७ जनाको आवेदन परेको छ । सिडिएससीले गत असार १६ गते सिईओका छनौटका लागि १५ दिनको म्याद राखेर आवेदन माग गरेको थियो। प्रमुख कार्यकारी अधिकृत पदका लागि सिभिल क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे, प्रभु क्यापिटलका कृष्ण गिरी लगायत अन्य ५ जनाको आवेदन परेको छ…