नेपाल राष्ट्र बैंकले गर्यो लघुवित्तको लाइसेन्स पूर्णरुपमा बन्द

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नयाँ लाइसेन्स रोक्ने भएको छ। । आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति मार्फत लघुवित्त वित्तीय संस्थाको इजाजत बन्द गर्ने राष्ट्र बैंकले जनाएको छ । आगामी मौद्रिक नीतिका विषयमा अर्थ समितिले सोमबार आयोजना गरेको छलफलमा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्तको लाइसेन्स पूर्ण रुपमा बन्द गरिने जानकारी दिए। साथै…