सेयर निष्कासन गर्ने कम्पनीको मूल्याङ्कन विधिमा प्रश्न, नेटवर्थ ९० रुपैयाँ अनिवार्य हुनुपर्ने

नेपाल धितोपत्र बोर्डले तोकेको साधारण सेयर निष्कासनका लागि गरिने कम्पनीको मूल्याङ्कन विधिमा प्रश्न उठेको छ । कम्पनीको सम्पत्तिलाई समेत पुनरमूल्याङ्कन गरी वर्तमान मूल्य कायम गरी वित्तीय अवस्था सबल देखाउन पाउने विधिको विरोध भएको हो । धितोपत्र बोर्डले कुनै पनि कम्पनीको कमजोर वित्तीय अवस्थामा पनि सेयर निष्कासन गर्न सक्ने गरी मूल्याङ्कन विधि तय गरेको हो ।…