नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

मंगलबार ५३८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ। मंगलबार मात्रै थप ९० जना महिला र ४४८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म यो संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म १ लाख ८६ हजार ३६६ वटा पीसीआर परीक्षण…