रसुवा जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुने सेवा अन्तर्गत बन्दाबन्दी अवधिमा बाह्र थान रजिष्टे«शन पारित भएको छ । पारित भएका लिखतमध्ये १० थान बैंक वित्तीय संस्थाको धितो बन्धक र दुई व्यक्ति व्यक्तिबीच जमीनको भूस्वामित्व फेरबदल रहेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले जानकारी दिए।ेसेवा लिन आउने सेवाग्राहीलाई सामाजिक दूरी राखेर कार्य सम्पन्न गरी पठाउने गरिएको बताइएको छ।…