सरकारले बजेटमा नै व्यवस्था गरेको कोरोना बीमा कार्यक्रम अनुसार कोरोना सङ्क्रमितलाई दाबी भुक्तानी गरिएको छ । कोरोनाको कहर शुरु भएपछि सरकारले पहिलो पटक कोरोना बीमा कार्यक्रम ल्याएको थियो । सो कार्यक्रमलाई सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत विशेष महत्वका साथ समावेश गरेको छ। बीमा क्षत्रेको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमाको पहिलो दाबी आज…