नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालनको तयारी गरेको छ। मंगलबार एक सूचना जारी गर्दै नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ। नेप्सेले लगानीकर्ताहरुलाई विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि मेरो शेयर तथा…