अधिकांश तेलको निर्यात चीन र भारतमा पुनःनिर्देशित गरेको रुसको भनाइ

युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनःनिर्देशित गरेको बुधबार बताएका छन।    सन् २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाएपछि पश्चिमी मुलुकहरूले रुसमाथि समुद्री तेल आपूर्तिमा युरोपेली युनियन ९इयु० को प्रतिबन्धलगायत धेरै प्रतिबन्ध लगाएका छन् ।   “हामी यसअघि…