तलब खुवाउन नसक्दा अन्नपूर्णपोष्टमा भाँडभैलो, ३३ पत्रकार निकालिदै काठमाडौँ व्यवस्थापनले पत्रकार र कर्मचारीहरुको तलब दिन आनाकानी गरेपछि अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्। कर्मचारी र पत्रकारहरुको तलब दिन व्यवस्थापनले आनाकानी गरेपछि प्रधानसम्पादक थापाले अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई बुधबार राजीनामा दिएका हुन्। जिल्लाका पत्रकार र कर्मचारीहरुको फागुनदेखिको तलब अन्नपूर्णले अहिलेसम्म दिएको छैन भने…