एकैदिन ८ मन्त्रालयका मन्त्रीको विनियोजन विधेयकमाथिको जवाफ

प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न ८ मन्त्रालयका मन्त्रीले मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिएका छन्। मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधि सभामा जारी बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह, रक्षा, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने…