सरकारले लकडाउन खुकुलो बनाउन ल्याएको नयाँ मोडालिटीमा शेयर बजारको बिषयमा प्रष्ट्रसँग उल्लेख नहुँदा आजबाट शेयर कारोबार खुल्ने नखुल्नेमा अन्योलता देखिएको छ । सरकारले पहिलो चरणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरु र सहकारी समेत संचालन गर्ने उल्लेख गरेपनि शेयर बजारको विषय कतै उल्लेख छैन् । शेयर बजारलाई वित्तीय सेवा अन्तर्गत राखिएपनि सरकारको लकडाउन खुलाउने मोडालिटीमा…