नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगको छ। पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना पुष्टि भएपछि संख्या बढेको हो। मन्त्रालयका अनुसार २६७ जना पुरुष र ११ जना महिला रहेका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। पछिल्लो २४…