ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. ५ सरकारलाई २५ लाख सहयोग

ग्लोबल आइएमई बैंक (GBIME) ले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा प्रदेश नं. ५ सरकारलाई नगद २५ लाख सहयोग गरेको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश नं. ५ का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं. ५ सरकारका माननीय मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले कोरोना…