सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज (जेठ १९ गते सोमबार) प्रस्तुत गर्दैछ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिने कार्यसूची तय भएको जानकारी दिए। प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताए। सुदूरपश्चिम…