पाँच महिनामा १ खर्ब ११ अर्बको पेट्रोलियम आयात, ४१ अर्ब ४२ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात साउनदेखि मंसिरसम्ममा पेट्रोलियम पदार्थको आयातमा १ खर्ब ११ अर्ब ७७ करोड ९९ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन) आयातमा उक्त रकम बाहिरिएको हो । जसवापत सरकारलाई ४१ अर्ब ४२ करोड…