कोभिड–१९ बाट ललितपुरमा पाँचौं व्यक्तिको मृत्यु

नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ पुगेको छ। बुधबार ललितपुरमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको हो। बुधबार साँझ किष्ट अस्पतालमा निधन भएका ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको स्वाब परीक्षण रिर्पोट पोजेटिभ आएको हो। स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले मृतकको कोरोना परीक्षणको रिपोर्ट…