तेह्र सार्वजनिक संस्थानबाट सरकारलाई २ अर्ब ४२ करोड घाटा, पाँच बन्द हुँदा कारोबार शुन्य

आर्थिक वर्ष २०७५/७६ मा सरकारले पूर्ण तथा आंशिक स्वामित्वमा सञ्चालन गरेको ४४ वटा सार्वजनिक संस्थानमध्ये १३ वटा संस्थाबाट घाटा ब्यहोरेको छ भने पाँच वटा संस्थानको बन्द अवस्थामा रहेकाले कारोबार शुन्य रहेको छ। मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यी संस्थाहरुबाट सरकारले २ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको…